Skip to content
LAXMI SUNRISE BANK

बुधबार प्रि-ओपनिङ्ग सेसनमा ३.०४ अंकले बढ्यो नेप्से, १६ कम्पनीको सेयर कारोबार हुँदा ११ कम्पनीको मूल्य बढ्यो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि(ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक ३.०४ अंकले बढेर १ हजार ६८१ दशमलव १८ अंकमा पुगेको छ । यस्तै उक्त अवधिमा १६ कम्पनीको सेयर कारोबार भएको छ । 
जसमध्ये ११ कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको सेयर मूल्य घटेको छ । १ कम्पनीको स्थीर रहेको छ । सो अवधिमा १६ कम्पनीका १३ हजार ३८८ कित्ता शेयर ६२ लाख ९८ हजार ८२४ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK