नेपाल स्टक एक्स्चेञ्जमा नेरुडे लघुवित्त वित्तीय संस्थाको ५ लाख ९६ हजार ४७० कित्ता बोनस सेयर सूचीकृत ! अर्थ सरोकार १२ मंसिर २०७७, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज शुक्रबार १५ प्रतिशत बोनस सेयर अर्थात ५ लाख ९६ हजार ४७० कित्ता बोनस सेयर सूचीकृत भएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !