×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल स्टक एक्स्चेञ्जमा नेरुडे लघुवित्त वित्तीय संस्थाको ५ लाख ९६ हजार ४७० कित्ता बोनस सेयर सूचीकृत !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल स्टक एक्स्चेञ्जमा नेरुडे लघुवित्त वित्तीय संस्थाको ५ लाख ९६ हजार ४७० कित्ता बोनस सेयर सूचीकृत !

१२ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज शुक्रबार १५ प्रतिशत बोनस सेयर अर्थात ५ लाख ९६ हजार ४७० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: