×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि लघुवित्त वित्तीय संस्थाद्वारा लगानीकर्ताहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा, बोनस र नगद कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई २०% लाभांश दिने भएको छ । संस्थाको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १९% बोनस र करसहित १% नगद लाभांश दिने निर्णय गरेको हो ।  
संस्थाले सो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्तालाइ बाड्नेछ । गत वर्ष कम्पनीले १२.६३% लाभांश वितरण गरेको थियो । बोनस वितरणपछि चुक्ता पुँजी ५३ करोड ९८ लाख रुपैयाँ हुनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: