
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक ७.५७ अंकले बढेर १ हजार ६६० दशमलव ३८ अंकमा पुगेको छ । यस्तै उक्त अवधिमा २६ कम्पनीको सेयर कारोबार भएको छ ।
जसमध्ये १९ कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको सेयर मूल्य घटेको छ । २ कम्पनीको स्थीर रहेको छ । यस अवधिमा २६ कम्पनीका ३४ हजार ५९५ कित्ता सेयर ९६ लाख १९ हजार ११ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्