Skip to content
LAXMI SUNRISE BANK

प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक बिबेक बिजुक्छेले दिए राजिनामा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सञ्चालक बिबेक बिजुक्छेले पदबाट राजिनामा दिएका छन् । कम्पनीको संस्थापक समूह ‘क’ अन्तर्गत सञ्चालकको पदमा रहेका बिजुक्छेले उक्त पदबाट राजिनामा दिएका हुन् ।
२०७७ साल भदौ २६ गतेदेखि कम्पनीमा कार्यरत बिजुक्छेले घरायसी कारण देखाउँदै कार्तिक २० गते नै राजिनामा दिएका थिए । उनको राजिनामालाई मंसिर ६ गतेदेखि लागू हुने गरी कम्पनीले स्वीकृत गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK