×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ कार्तिक २७ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

२०७७ कार्तिक २७ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

 

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । मिति २०७७-०७- २७ गते बिहिबार। नवेम्बर ११, २०२० । असोज कृष्ण द्वादशी । 
सूर्योदय । ०६ : २० । सूर्यास्त। १७ :१४

आजको राशिफल :
मेष – एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहने।

वृष – वैदेशिक क्षेत्रबाट सफलता मिल्ने।

मिथुन – आफन्तले चुनौतीबाट मुक्त हुन सहयोग गर्ने ।

कर्कट – नयाँ काम वा रोजगारको अवसर मिल्नेछ, तर मन भने कमजोर रहन सक्छ ।

सिंह – आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ । ।

कन्या – अनवास्यक र दैनिक व्यवहारमा खर्च बढ्न सक्छ, तर सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने।

तुला – धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने ।

वृश्चिक – एकपछि अर्को अवसर आउनाले काम सम्पन्न हुने।

धनु – प्राविधिक काममा सफलता मिल्ला ।

मकर – आँटेको काममा सफलता नमिल्न सक्छ ।

कुम्भ – वैदेशिक कार्य अघी बढ्ने ।

मिन – याँ कार्यहरू सम्पन्न हुने।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: