×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ कार्तिक १७ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA
GLOBAL IME BANK

२०७७ कार्तिक १७ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१६ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । मिति २०७७-०७- १७ गते सोमबार। नवेम्बर  २, २०२० । असोज कृष्ण द्वितीय । 
सूर्योदय । ०६ : १५ । सूर्यास्त। १७ :१९

आजको राशिफल :
मेष – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने ।

वृष – आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च हुने।

मिथुन – व्यापार ठिकै रहला ।

कर्कट – जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्ने।

सिंह – बहुमुल्य वस्तु हात पर्ने।

कन्या – गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ, तर साँझमा केही लाभमूलक कामपनि हुने।

तुला – आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने।

वृश्चिक – रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्ने।

धनु – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।

मकर – लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुने।

कुम्भ – चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

मिन – शुभ समाचार सुन्न पाइएला ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: