×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ कार्तिक २४ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA

२०७७ कार्तिक २४ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२३ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

 

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । मिति २०७७-०७- २४ गते सोमबार। नवेम्बर ९, २०२० । असोज कृष्ण नवमी । 
सूर्योदय । ०६ : २० । सूर्यास्त। १७ :१४

आजको राशिफल :
मेष – दिनको उत्तरार्धमा धन खर्च हुने।

वृष – वैदेशिक क्षेत्रको काम अघी बढ्ने।

मिथुन – चिताएको कामले तीव्रता लिने।

कर्कट – लगनशीलताले कामहरू अगाडी बढ्ने ।

सिंह – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

कन्या – सोचेका काम पूरा हुने।

तुला – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।

वृश्चिक – धैर्य एवं लगनशीलताले अवसर दिलाउने।

धनु – कार्यमा अवरोध आउला ।

मकर – रोकिएको धन हात पर्ला ।

कुम्भ – व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

मिन – शुभ समाचार सुन्न पाइएला ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: