×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ कार्तिक २५ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA

२०७७ कार्तिक २५ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२४ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । मिति २०७७-०७- २५ गते मंगलबार। नवेम्बर १०, २०२० । असोज कृष्ण दशमी । 
सूर्योदय । ०६ : २० । सूर्यास्त। १७ :१४

आजको राशिफल :
मेष – चिताएको कामले तीव्रता लिने।

वृष – दैनिक कार्यहरूमा प्रगति हुने।

मिथुन – पराक्रम बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ ।

कर्कट – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।

सिंह – स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुने ।

कन्या – वैदेशिक व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक रहने।

तुला – नयाँ कार्यको थालनी हुने।

वृश्चिक – लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुने।

धनु – नियमित खर्चसमेत बढ्ने योग रहेकोछ ।

मकर – लगानी गर्ने समय छ ।

कुम्भ – काम देखाएर अरूको मन लोभ्याउन सकिने ।

मिन – आकस्मिक धन लाभ हुने।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: