
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०७- २६ गते बुधबार। नवेम्बर ११, २०२० । असोज कृष्ण एकादशी ।
सूर्योदय । ०६ : २० । सूर्यास्त। १७ :१४
मेष – व्यापारमा मनग्ये धनलाभ हुने।
वृष – नयाँ काम सुरु गर्ने समय छ ।
मिथुन – एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहने ।
कर्कट – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
सिंह – व्यापार व्यवसायमा सफलता मिल्ने।
कन्या – लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।
तुला – भाग्यले विभिन्न अवसर जुराउने ।
वृश्चिक – धैर्य एवं लगनशीलताले अवसर दिलाउने।
धनु – यात्रामा मालसामान हराउन सक्छ ।
मकर – आँटेको काम पुरा हुने ।
कुम्भ – आर्थिक कारोवारमा सफलता पाइएला ।
मिन – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्