×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ कार्तिक १९ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA
GLOBAL IME BANK

२०७७ कार्तिक १९ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१८ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

 

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । मिति २०७७-०७- १९ गते बुधबार। नवेम्बर ४, २०२० । असोज कृष्ण चतुर्थी । 
सूर्योदय । ०६ : १५ । सूर्यास्त। १७ :१९

आजको राशिफल :
मेष – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने ।

वृष – लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुने।

मिथुन – अनावश्यक ठाउँमा धन खर्चपनि हुने ।

कर्कट – व्यापार व्यवसायमा वृद्धि र आम्दानीका स्रोतपनि बढ्ने।

सिंह – काम देखाएर अरूको मन लोभ्याउन सकिने।

कन्या – व्यापार व्यवसायमा वृद्धिहोला ।

तुला – महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

वृश्चिक – आम्दानी बढाउने काम सुरू गर्न सकिने।

धनु – कार्य सम्पादनमा सहजता मिल्ने ।

मकर – नयाँ कार्यको योजना बन्ने।

कुम्भ – अचल सम्पत्ती हात पर्ने योगछ ।

मिन – वित्तिय संस्थाबाट सहयोग पाईने।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: