×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ कार्तिक २० गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA

२०७७ कार्तिक २० गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१९ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

 

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । मिति २०७७-०७- २० गते बिहिबार। नवेम्बर ५, २०२० । असोज कृष्ण पंचमी । 
सूर्योदय । ०६ : १५ । सूर्यास्त। १७ :१९

आजको राशिफल :
मेष – व्यवसायिक क्षेत्रबाट लाभ हुने।

वृष – आफन्त तथा मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ ।

मिथुन – रोकिएका काम पुनः सुरु हुन सक्छ

कर्कट – काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् ।

सिंह – भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ ।

कन्या – आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ने ।

तुला – व्यापरमा विशेष सफलता हात लाग्ने ।

वृश्चिक – औपचारिकतामा बढी व्यस्त रहन पर्नसक्छ ।

धनु – रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

मकर – खर्च बढ्ने।

कुम्भ – करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने।

मिन – वैदेशिक क्षेत्रको कामपनि अघि बढ्ने।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: