×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ कार्तिक १८ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA
GLOBAL IME BANK

२०७७ कार्तिक १८ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१७ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

 

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । मिति २०७७-०७- १८ गते मंगलबार। नवेम्बर  २, २०२० । असोज कृष्ण तृतीया । 
सूर्योदय । ०६ : १५ । सूर्यास्त। १७ :१९

आजको राशिफल :
मेष – ऋण गरेरै भएनि सामान खरीद गरीनेछ, तर खनपीन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

वृष – वित्तिय संस्थाबाट सहयोगपनि मिल्ने।

मिथुन – अनावश्यक ठाउँमा धन खर्च होला ।

कर्कट – कार्यमा सफलता मिल्ने ।

सिंह – व्यापारमा वृद्धि हुनुका साथै कार्यलाभपनि हुने देखिन्छ ।

कन्या – वैदेशिक कार्य अघी बढ्ने।

तुला – कार्य सम्पादनमा समस्या आउला ।

वृश्चिक – दैनिक कार्यमा प्रगति हुने।

धनु – ताकेको कार्य पुरा होला ।

मकर – नयाँ कामको थालनी हुने।

कुम्भ – लामो समयदेखि रोकिएको कामको गाँठो फुक्ने।

मिन – साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: