×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ कार्तिक २१ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA

२०७७ कार्तिक २१ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२० कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

 

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । मिति २०७७-०७- २१ गते शुक्रबार। नवेम्बर ६, २०२० । असोज कृष्ण षष्ठी । 
सूर्योदय । ०६ : १७ । सूर्यास्त। १७ :१६

आजको राशिफल :
मेष – नयाँ कार्य वा रोजगारको अवसर मिल्ने।

वृष – आँटेको र ताकेको कार्य पुरा होला ।

मिथुन – कार्य सिद्धिको योगछ ।

कर्कट – निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ ।

सिंह – वैदेशिक कार्य अघी बढ्ने।

कन्या – रातो रंगको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउने।

तुला – गरेका कामबाट राम्रै लाभ हुने।

वृश्चिक – महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ ।

धनु – लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ ।

मकर – एउटै कामबाट दोहोरो लाभ मिल्ने।

कुम्भ – श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्ने।

मिन – कार्य सम्पादनमा सहजता मिल्ने।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: