×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ कार्तिक २८ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

२०७७ कार्तिक २८ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

२७ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । मिति २०७७-०७- २८ गते शुक्रबार। नवेम्बर १२, २०२० । असोज कृष्ण तृतीया । 
सूर्योदय । ०६ : २० । सूर्यास्त। १७ :१४

आजको राशिफल :
मेष – आजको दिन भाग्यशाली भएर देखा पर्ने।

वृष – लगनशीलताले कामहरू अगाडी बढ्ने।

मिथुन – आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने।

कर्कट – वैदेशिक क्षेत्रबाट सफलता मिल्ने ।

सिंह – आँटेको र ताकेको कार्य पुरा होला ।

कन्या – लगनशीलताले कामहरू अगाडी बढ्ने।

तुला – दैनिक व्यवहारमा खर्च बढ्न सक्छ ।

वृश्चिक – गरेको काममा सफलता मिल्ने ।

धनु – आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्ने।

मकर – नयाँ नयाँ अवसर आउनाले मन प्रसन्न रहने।

कुम्भ – दबाब र तनाव बढेको महसुस हुने ।

मिन – याँ कार्यहरू सम्पन्न हुने।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी