×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ कार्तिक २२ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७७ कार्तिक २२ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

२१ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । मिति २०७७-०७- २२ गते शनिबार। नवेम्बर ७, २०२० । असोज कृष्ण सप्तमी । 
सूर्योदय । ०६ : १७ । सूर्यास्त। १७ :१६

आजको राशिफल :
मेष – वैदेशिक कार्य अघि बढ्ने।

वृष – आँटेको र ताकेको कार्य पुरा होला ।

मिथुन – नयाँ कामको थालनी हुने।

कर्कट – महत्त्वपूर्ण अवसर गुम्न सक्छ ।

सिंह – लाभदायक यात्रा होला ।

कन्या – काम देखाएर अरूको मन लोभ्याउन सकिने।

तुला – नयाँ सवारी साधन प्राप्तिको योग छ ।

वृश्चिक – एउटै कामबाट दोहोरो लाभ मिल्ने ।

धनु – गरेको काममा सफलता मिल्ने ।

मकर – नयाँ कार्यको योजना बन्ने।

कुम्भ – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

मिन – अधुरो काम पूरा होला ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी