
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका वीमित इस्तखर मिया थकुराइनको परिवारलाई बीमा दाबी वापतको ४० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो । कम्पनीले मंसिर ८ गते एक कार्यक्रमकाबीच जीवन बीमा गरेको उक्त मृतक वीमितको परिवारलाई उक्त रकम बराबरको दावी भुक्तानी गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्