×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज सगरमाथा इन्स्योरेन्सका देशभरका शाखा बन्द, यस्तो छ कारण !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आज सगरमाथा इन्स्योरेन्सका देशभरका शाखा बन्द, यस्तो छ कारण !

Artha Sarokar

११ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज मंसिर ११ गते सगरमाथा इन्स्योरेन्स कम्पनीका सम्पूर्ण शाखा कार्यालय भएका छन् । इन्स्योरेन्सका सञ्चालक कीर्ति कुमार जोशीको असायमिक निधन भएकाले कम्पनीले मंसिर ११ गते बिहीबार एक दिन कम्पनीको प्रधान कार्यालयसहित देशभरका शाखा तथा उपशाखा कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
सगरमाथा इन्स्योरेन्स कम्पनीको संचालक समितिको सदस्य एवम् विभिन्न समितिहरुको संयोजक र सदस्यको रुपमा सक्रिय जोशीको गत मंसिर ९ गते निधन भएको हो । उनको ७५ वर्षको उमेरमा कमलपोखरी स्थित हिमालय हस्पिटलमा उपचारको क्रममा मस्तिष्कघातका कारण निधन भएको हो । उनको असामहिक निधन भएकोमा हार्दिक श्रदाञ्जली अर्पण गर्दै इन्स्योरेन्सलाई सफलताको स्थितिमा पुर्याउन उनले खेलेका अथक योगदानको उच्च सम्मान व्यक्त गरेको छ । 
साथै, उनी प्रति हार्दिक श्रदाञ्जली अर्पणा गर्दै दिबंगत आत्माको चिर शान्तिका लागी भगवान पशुपतिनाथसंग प्रर्थना सहित शोक संन्तप्त परिबारजनप्रति हार्दिक समबेदना व्यक्त गर्ने निर्णय गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी