
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले मंसिर ३० गते ५३औं वार्षिक साधारणसभा बोलाएको छ । कर्पोरेसनले ३५% लाभांश अनुमोदन गर्न साधारणसभा बोलाएको हो । कर्पोरेसनले सभा कम्पनीको केन्द्रीय कार्यालय, कालिमाटी काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । सभा भिडियो कन्फ्रेन्समार्फत हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको २५% बोनस सेयर र १०% नगद लाभांश वितरण प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ ।
उक्त लाभांश साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १५ गतेदेखि मंसिर ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । मंसिर १४ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्