×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, एजीएम कहिले ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लाष्ट रिमाइन्डर : साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, एजीएम कहिले ?

१४ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको ३५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । मंसिर ३० गते साधारणसभा बोलाएको यस कम्पनीले सोमबारदेखि मंसिर ३० गतेसम्म बुक क्लोज गर्दैछ । 
त्यसकारण आजसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन पाउनेछन् । सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीबाट २५% बोनस सेयर र १०% नगद लाभांश वितरण प्रस्ताव पारित पेश गर्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय, कालिमाटी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।-
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: