
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको ३५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । मंसिर ३० गते साधारणसभा बोलाएको यस कम्पनीले सोमबारदेखि मंसिर ३० गतेसम्म बुक क्लोज गर्दैछ ।
त्यसकारण आजसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन पाउनेछन् । सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीबाट २५% बोनस सेयर र १०% नगद लाभांश वितरण प्रस्ताव पारित पेश गर्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय, कालिमाटी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।-
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्