×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंक लिमिटेडको सामाजिक कार्य : सामुदायिक विकास समितिलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० कार्तिक २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

सिद्धार्थ बैंक लिमिटेडको सामाजिक कार्य : सामुदायिक विकास समितिलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौंको सुविधानगरस्थित सामुदायिक विकास समितिलाई पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विकास समितिलाई पाँच लाख आर्थिक सहयोग प्रदान गरेको हो ।  
सहयोग रकमको चेक बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजयसिंह भण्डारीले सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा कडरियालाई हस्तान्तरण गरेका थिए । उक्त रकम समितिले सुविधानगरस्थित मदन स्मृति सामुदायिक पुस्तकालयमा पुस्तक थप गर्न र कम्प्युटर खरिद गरी प्रभावकारी व्यवस्थापना उपयोग गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: