Skip to content
LAXMI SUNRISE BANK

बाग्लुङमा सनराइज बैंकको नयाँ शाखा विस्तार, १ सय ३९ स्थानमा शाखा सञ्जाल पुग्यो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सनराइज बैंकले बाग्लुङमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशको बाग्लुङ नगरपालिका वडा–२ मा शाखा विस्तार गरेको हो । यससँगै बैंकका कुल १ सय ३९ स्थानमा शाखा सञ्जाल पुगेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK