×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाग्लुङमा सनराइज बैंकको नयाँ शाखा विस्तार, १ सय ३९ स्थानमा शाखा सञ्जाल पुग्यो !

GLOBAL IME BANK

बाग्लुङमा सनराइज बैंकको नयाँ शाखा विस्तार, १ सय ३९ स्थानमा शाखा सञ्जाल पुग्यो !

३० कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सनराइज बैंकले बाग्लुङमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशको बाग्लुङ नगरपालिका वडा–२ मा शाखा विस्तार गरेको हो । यससँगै बैंकका कुल १ सय ३९ स्थानमा शाखा सञ्जाल पुगेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: