Skip to content
LAXMI SUNRISE BANK

सूर्या लाइफ इन्स्योरेन्सले गर्यो १०.५२६ प्रतिशत लाभांश दिने घोषणा, बोनस र नगद कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले आफ्नो सेयरधनीहरुलाइ १०.५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ५.५२६ प्रतिशत नगद गरी (करसमेत) कुल १०.५२६% लाभांश दिने निर्णय गरेको हो । 

यो लाभांश नियामक बिमा समिति र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले हात पार्नेछन् ।चुक्ता पुँजी २ अर्ब १५ करोड ५१ लाख ३७ हजार ६ सय रुपैयाँ रहेको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK