×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिहारको आगमनसँगै बजार झिलिमिली, १० तस्विरमा हेर्नुहोस् धनगढीमा जे देखियो…! (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

तिहारको आगमनसँगै बजार झिलिमिली, १० तस्विरमा हेर्नुहोस् धनगढीमा जे देखियो…! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । तिहारको आगमनसँगै धनगढी बजार भिलिमिली देखिएको छ । नेपालीहरुको महान चाड दशैँ सकिएसँगै तिहारको रौनक सूरु भएको छ । धनगढीको मुख्य बजारमा तिहार लक्षित समाग्री बेचबिखनका लागि राख्न थालिएको छ । 
बजारमा कृतिम फुलमाला, लाईट, पटाकासँगै आवश्यक पर्ने सामाग्रीहरुको खरिदबिक्री सूरु भएको छ । तिहार आउन साता मात्रै बाँकी रहँदा बजारमा चहलपहलमा वृद्धी देखिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: