
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । तिहार नजिकीएसँगै धनगढीमा ट्रफिक प्रहरीको सक्रियता देखिएको छ । चाडपर्वको समयमा भएको भिडभाड र हुनसक्ने सम्भावित दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले तिहार लक्षित विशेष चेकिङ्ग थालेको हो ।
नेपालीहरुको महान चाड तिहार मुखैमा रहेका बेला बजारमा किनमेलका साथै अन्य प्रयोजनाका लागि भिडभाड देखिएको छ । कोरोना कहरकाबीच बजारमा देखिएको उक्त भिडभाडका कारण संक्रमणको जोखिम त थियो नै सडक दुर्घटनाको सम्भावना पनि बढेको छ । यसैबीच धनगढीमा ट्राफिक प्रहरीले सवारी चेकिङ्ग सँगै सक्रियता देखाएको छ । चेकिङ्गका क्रममा लाईसेन्स हेरिनुका साथै कोरोनाबाच बच्नको लागि जनचेता समेत दिईएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्…









Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्