×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुनर्बीमा कम्पनीको ५औँ वार्षिक साधारणसभा पनि पुस २९ गते हुने, लगानीकर्ताहरुको हात भने खाली

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पुनर्बीमा कम्पनीको ५औँ वार्षिक साधारणसभा पनि पुस २९ गते हुने, लगानीकर्ताहरुको हात भने खाली

८ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पुस २९ गते ५औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभा कार्की ब्यांकेट बबरमहलमा बिहान ११ बजे बोलाएको हो । संस्थाले सभामा लाभांश वितरण गर्ने पेस नगर्ने भएको छ । जसकारण कम्पनीका सेयरधनी लाभांश पाउनबाट बन्चित भएका छन् । 
यस्तै कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा सभामा लगिने भएको छ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । सभाका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्दैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी