
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पुस २९ गते ५औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभा कार्की ब्यांकेट बबरमहलमा बिहान ११ बजे बोलाएको हो । संस्थाले सभामा लाभांश वितरण गर्ने पेस नगर्ने भएको छ । जसकारण कम्पनीका सेयरधनी लाभांश पाउनबाट बन्चित भएका छन् ।
यस्तै कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा सभामा लगिने भएको छ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । सभाका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्