
काठमाडौं । संयुक्त राज्य अमेरिकाको नेवादा सरकारको वेबसाइट र लाहौरस्थित पाकिस्तानी खुफिया सेवासँग सम्बन्धित कम्पनीबीच संदिग्ध सम्बन्ध भेटिएपछि ‘एन्टि वोटर फ्रड ग्रुप ’ले संघीय र प्रादेशिक सरकारलाई सतर्क गराएको छ ।
क्रिस्टिना वोङले डिसेम्बर ५ मा ‘एन्टि वोटर फ्रड ग्रुपले नेवादा राज्य वेबसाइट र खुफिया सेवा सम्बन्धित पाकिस्तानी कम्पनी बीच संदिग्ध सम्बन्ध भेट्टायो’ भन्ने शीर्षकमा ब्रेटबर्ट समाचारमा लेख प्रकाशित गरी सरकारलाई सतर्क गराएको हो । ‘टू दि भोट भन्ने संगठनले नेवाडा राज्यको वेबसाइटका सचिवमार्फत नेवादा मतदाता पञ्जीकरण सूची अनुरोध गरेपछि सो तथ्य खुल्न आएको हो ।
अनुरोध पठाइको ईमेल पाकिस्तानी कम्पनी काभटेकका एक कर्मचारीको रहेको पाइएको थियो । सो इमेल [email protected] वकास बट्ट हो जो काभटेक सोल्युसन लिमिटेडका सीईओका हुन् । काभटेक एक पाकिस्तानी स्वामित्वको कम्पनी हो र पाकिस्तानी खुफिया सम्बन्धसँग सम्बन्धित छ । मतदाता दर्ता सूचीको डाउनलोड गरी ‘फिशिंग आक्रमणको’ लागि गर्न खोजिएको थियो जसबाट ह्याकरहरूले मतदाताको सर्भरमा प्रवेश गर्न सक्थे । सरकारलाई समयमै सचेत गराईएपछी उक्त आक्रमण रोकिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्