
काठमाडौँ – राष्ट्रिय एकता अभियानले आज वालुवाटारमा प्रदर्शन गरेको छ। चिनियाँ टोलीको नेपाल भ्रमणको विरोधमा राष्ट्रिय एकता अभियानले वालुवाटारमा प्रदर्शन गरेको हो । उनीहरुले ‘चिनियाँ हस्तक्षेप बन्द गर, सरगरमाथा हाम्रो हो, ब्याक अप चाइना’ लगायतका नारा लगाउँदै चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका हुन ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्