
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले पनि लगानीकर्ताहरुलाई ७.५०% लाभांश दिने भएको छ । बैंकको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ५.२५% बोनस र कर प्रयोजन समेत गरी २.२५% नगद लाभांश दिने प्रस्ताव गरेको हो । सो प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्