×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चिलिमे जलविद्युत कम्पनीद्वारा २० प्रतिशत लाभांश घोषणा, मंसिर २८ गतेसम्म कायम सेयरधनीले लाभांश पाउने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले २०% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आज मंगलबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र १०% नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन् । लाभांश प्रस्ताव पारित गर्न चिलिमेको पुस १२ गते एजीएम हुने भएको छ । यसका लागि चिलिमेले मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बुक क्लोज गर्नेछ । मंसिर २८ गतेसम्म मात्र कायम सेयरधनीले लाभांश हात पार्नेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: