
काठमाडौं । चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन गर्ने राष्ट्रिय एकता अभियानमा आवद्ध प्रदर्शनकारीहरूलाई काठमाडौंको भाटभटेनीबाट पक्राउ गरिएको छ । आइतबार साझ करीव ५ बजे अभियानका संयोजक विनय यादवसहित करीव दुई दर्जन कार्यकर्तालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
अभियानका संयोजक यादवले नेपाल कम्युनिस्ट पार्टीलाई इङिगत गर्दै चीनले नेपाली राजनैतिक दलमा हस्तक्षेप गर्ने गरेको, नेपाली भूमी मिचेको र सगरमाथामाथि गिद्धेदृष्टि लगाएकोले आफुहरू प्रदर्शनमा उत्रिन बाध्य भएको बताए । प्रदर्शनको क्रममा चिनियाँ हस्तक्षेप बन्द गर, नेपाली राजदैनिक दललाई स्वतन्त्रता देउ, मिचेको भूमी फिर्ता गर र सगरमाथामाथी गिद्धेदृष्टि नगाउलगायत नाराहरू लगाइएको थियो । अभियानले यसअघि पनि चिनियाँ हस्तक्षेप विरुद्ध प्रदर्शन गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्