
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरुले द फर्न रेसिडेन्सी होटल भरतपुरमा सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । मंगलबार बैंक र हाेटलबिच विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हाे ।
यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले द फर्न रेसिडेन्सी होटलमा सेवा लिंदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएकाे छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्