×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक र द फर्न रेसिडेन्सी होटलबीच सम्झौता, बैंकका ग्राहकहरुले विशेष छुट पाउने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिटिजन्स बैंक र द फर्न रेसिडेन्सी होटलबीच सम्झौता, बैंकका ग्राहकहरुले विशेष छुट पाउने

२३ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरुले द फर्न रेसिडेन्सी होटल भरतपुरमा सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । मंगलबार बैंक र हाेटलबिच विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हाे ।
यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले द फर्न रेसिडेन्सी होटलमा सेवा लिंदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएकाे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: