×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको भयबिनै बाक्लियो डडेल्धुराको बजार, १० तस्विरमा हेर्नुहोस् यस्तो छ व्यापारको अवस्था ! (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : १४ पुष २०७७, मंगलवार

PRIME CA

कोरोनाको भयबिनै बाक्लियो डडेल्धुराको बजार, १० तस्विरमा हेर्नुहोस् यस्तो छ व्यापारको अवस्था ! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । सुदूरपश्चिमको व्यापारीक केन्द्रको रुपमा स्थापित हुँदै गएको डडेल्धुरा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै गएको छ । कोरोना महामारीका कारण लामो समयदेखी बन्द रहेको बजार पछिल्लो समय बाक्लिदै गएको छ । 
व्यापार सञ्चालन हुन थालेपछि बजारक्षेत्रमा सामान किनमेल गर्नेको पनि घुईँचो लाग्ने गरेको छ । बजार सञ्चालन भएपनि जोखिम भने त्यत्तिकै मात्रामा बढेको देखिन्छ । बजारमा किनमेल गर्न पुग्ने ग्राकदेखी व्यापारीहरुको सामान्य मास्कको प्रयोग समेत गरेका छैनन् । जोखिम यथावत नै छ तर पनि व्यापारले भने गति लिदै गएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्…











Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: