
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा गीता केसी नियुक्त भएकी छिन् । मंसिर २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले मंसिर २६ गतेदेखि लागू हुने गरी केसीलाई कम्पनी सचिवको पदमा नियुक्त गरेको हो ।नवनियुक्त कम्पनी सचिव केसी कानुन विभागकी कर्मचारी समेत हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्