×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकको ५५ हजार ५२० कित्ता संस्थापक सेयर बिक्री खुल्ला, कहाँबाट दिने आवेदन ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एक्सेल डेभलपमेन्ट बैंकको ५५ हजार ५२० कित्ता संस्थापक सेयर बिक्री खुल्ला, कहाँबाट दिने आवेदन ?

२१ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वमा रहेको २ वटा कम्पनीको संस्थापक सेयर आज (आइतबार) बाट बिक्री खुल्ला गरेको छ । बैंकले आरएमडीसी लघुवित्तको २५ हजार ५२० कित्ता र ग्रामीण विकास लघुवित्तको ३० हजार कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
आरएमडीसीको न्यूनतम मूल्य प्रतिकित्ता ४८५ रुपैयाँ र ग्रामीणको २६९ रुपैयाँ तोकिएको छ । पुस ५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । यसमा प्रभु क्यापिटल कमलादी काठमाडौं र एक्सेल डेभ्लपमेन्ट बैंकको केन्द्रीय कार्यालय विर्तामोड झापाबाट पनि आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: