
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज मंगलबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज मंगलबार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १९ पैसा तोकेको छ भने बिक्रीदर पनि ११८ रुपैयाँ ७९ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५८ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्