- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिबार अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४० पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ४० पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसा रहेको छ ।
पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८९ पैसा र बिक्रीदर २९ रुपैयाँ ०४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :