- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४० पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ९० पैसा र बिक्रीदर १४४ रुपैयाँ ६३ पैसा रहेको छ ।
पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५९ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ०६ पैसा र बिक्रीदर २९ रुपैयाँ २० पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :