×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : बिहिबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर (विवरणसहित)

PRIME CA

Forex Today : बिहिबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर (विवरणसहित)

१६ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिबार अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ तोकेको छ भने बिक्रीदर ११७ रुपैयाँ ६० पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा रहेको छ । 
पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९८ पैसा र बिक्रीदर २९ रुपैयाँ १३ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा रहेको छ ।

अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: