- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५५ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ १५ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३५ पैसा रहेको छ ।
पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५६ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ०१ पैसा र बिक्रीदर २९ रुपैयाँ १६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :