×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : मंगलबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

Forex Today : मंगलबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर (विवरणसहित)

३० मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबार अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४३ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ ०३ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४७ पैसा रहेको छ । 
पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ६० पैसा र बिक्रीदर १५८ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९५ पैसा र बिक्रीदर २९ रुपैयाँ १० पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: