×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : मंगलबार बढ्यो अमेरिकी डलरको भाउ, कति छ अन्य विदेशी मुद्राको विनिमयदर ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

Forex Today : मंगलबार बढ्यो अमेरिकी डलरको भाउ, कति छ अन्य विदेशी मुद्राको विनिमयदर ? (विवरणसहित)

Artha Sarokar

२३ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबार अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९४ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ ५४ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३६ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३८ पैसा रहेको थियो । 
पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ४० पैसा र बिक्रीदर १५७ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९६ पैसा र बिक्रीदर २९ रुपैयाँ ११ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी