×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : सोमबार पनि अमेरिकी डलरको भाउ स्थिर, कति छ अन्य विदेशी मुद्राको विनिमयदर ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

Forex Today : सोमबार पनि अमेरिकी डलरको भाउ स्थिर, कति छ अन्य विदेशी मुद्राको विनिमयदर ? (विवरणसहित)

Artha Sarokar

२२ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज सोमबार पनि अमेरिकी डलर भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७८ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ ३८ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५० पैसा रहेको छ । 
पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ३० पैसा र बिक्रीदर १५९ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ०१ पैसा र बिक्रीदर २९ रुपैयाँ १६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी