Skip to content
LAXMI SUNRISE BANK

Forex Today : सोमबार पनि अमेरिकी डलरको भाउ स्थिर, कति छ अन्य विदेशी मुद्राको विनिमयदर ? (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज सोमबार पनि अमेरिकी डलर भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७८ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ ३८ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५० पैसा रहेको छ । 
पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ३० पैसा र बिक्रीदर १५९ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ०१ पैसा र बिक्रीदर २९ रुपैयाँ १६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK