- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिबार अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७३ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ ३३ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३० पैसा रहेको छ ।
पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९७ पैसा र बिक्रीदर २९ रुपैयाँ १२ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :