- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबार अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३२ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैयाँ ९२ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४३ पैसा रहेको छ ।
पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९७ पैसा र बिक्रीदर २९ रुपैयाँ ११ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :