Skip to content
LAXMI SUNRISE BANK

Forex Today : बिहिबार बढ्यो अमेरिकी डलरको भाउ, कति छ अन्य विदेशी मुद्राको विनिमयदर ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज बिहिबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७९ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ ३९ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ र बिक्रीदर १४२ रुपैयाँ ७२ पैसा रहेको छ । 
पाउण्ड एकको खरिददर १५७ रुपैयाँ २१ पैसा र बिक्रीदर १५८ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८९ पैसा र बिक्रीदर २९ रुपैयाँ ०९ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK