
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९५ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ ५५ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५९ पैसा रहेको छ ।
पाउण्ड एकको खरिददर १५८ रुपैयाँ १९ पैसा र बिक्रीदर १५९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९४ पैसा र बिक्रीदर २९ रुपैयाँ ०९ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्