×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकद्वारा सेयरधनीहरुलाई १४.२१ प्रतिशत लाभांश दिने घोषणा, नगद र बोनस कति ? (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गरिमा विकास बैंकद्वारा सेयरधनीहरुलाई १४.२१ प्रतिशत लाभांश दिने घोषणा, नगद र बोनस कति ? (विवरणसहित)

१२ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकर सम्बाददाता 
काठमाडौं । गरिमा विकास बैंकले आफ्ना सेयरधनीहरुलाई १४.२१% लाभांश दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १३.५०% बोनस सेयर र कर तिर्न ०.७१% नगद लाभांश दिने निर्णय गरेको हो । नियामक राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: