Skip to content
LAXMI SUNRISE BANK

गरिमा विकास बैंकद्वारा सेयरधनीहरुलाई १४.२१ प्रतिशत लाभांश दिने घोषणा, नगद र बोनस कति ? (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकर सम्बाददाता 
काठमाडौं । गरिमा विकास बैंकले आफ्ना सेयरधनीहरुलाई १४.२१% लाभांश दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १३.५०% बोनस सेयर र कर तिर्न ०.७१% नगद लाभांश दिने निर्णय गरेको हो । नियामक राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK