Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई लघुवित्तका सेयरधनीहरुलाई खुशीको खबर ! संस्थाद्वारा २८.९२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले आफ्ना सेयरधनीहरुलाई २८.९२% लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २७.४७% बोनस सेयर र कर प्रयोजनको लागि १.४५% नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK