×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साताको कारोबारको पहिलो दिन आइतबार कति छ सुनचाँदीको भाउ ? (विस्तृत विवरणसहित)

GLOBAL IME BANK
SHREE KESH

साताको कारोबारको पहिलो दिन आइतबार कति छ सुनचाँदीको भाउ ? (विस्तृत विवरणसहित)

२८ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेको सोहि मूल्यमा कारोबार भइरहेको छ । 
यता चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला एक हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ३०५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २९ रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: